काठमाडौं । बुढासुब्बा डिजिटलले चलचित्र ‘मारुनी’ यूट्युबमा सार्वजनिक गरेको छ । महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘मारुनी’ हिजो (बिहीवार) यूट्युबमा सार्वजनिक गरेको हो ।सार्वजनिक गरेको केही घन्टामै यो चलचित्र नेपालमा ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दासम्म यूट्युब ट्रेन्डिङमा नम्वर ७ आइपुगेको छ । चलचित्र भण्डै चार लाख जनाले हेरीसकेका छन् ।चलचित्र ‘मारुनी’ गतबर्षको भदौमा रिलिज गरिएको थियो । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ । गतवर्ष पनि दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको सो चलचित्रले यूट्युबमा पनि राम्रो प्रतिक्रिया पाएको छ ।
https://youtu.be/vBtH11QTsIUपुष्प र साम्राज्ञीको‘मारुनी’ यूट्युबमा : सार्वजनिक भएको केहि घण्टामै ट्रेन्डिङमा
सवालनेपालसंवाददाताशुक्रबार, २८ फागुन २०७७

पुष्प र साम्राज्ञीको‘मारुनी’ यूट्युबमा : सार्वजनिक भएको केहि घण्टामै ट्रेन्डिङमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



