काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट हुने भएको छ ।सोमवार (आज) बिहान ११ बजे धुम्बाराहीस्थित एमालेको केन्द्रीय कार्यालयमा भेट हुने भएको हो ।पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि यो ओली नेपालबीचको पहिलो भेटघाट हो ।संसद विघटनपछि पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्दै अघि बढ्ने घोषणा गरेका नेपाल सर्वोच्चको फैसलासँग पूर्ववत् रुपमा एमालेमा फर्किएका छन् । पूर्ववत् रुपमा फर्किएपनि एमालेको बैठकमा नबोलाएको भन्दै असन्तुष्ट बनेका नेपालले ओलीसँग भेटघाट गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच आज भेटघाट हुँदै
सवालनेपालसंवाददातासोमबार, १ चैत २०७७

प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच आज भेटघाट हुँदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



