तनहुँ / जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदी माथि निर्माण गरिएको ऐतिहासिक झोलुङ् पुलको दयनीय दृश्य ।विसं १७७८ सालतिर जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुगे पनि यसको उचित संरक्षण हुन नसकेको हो ।तस्वीर : सानेबहादुर नेपाली/रासस