काठमाडौं –प्रहरीले आमाको हेरचाह नगरेको उजुरीका आधारमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।आफ्नी आमालाई हेरचाह नगरेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘आमालाई हेरचाह नगरी हेला गरेको भन्दै उनै आमाले उजुरी दिएपछि हामीले ज्येष्ठ नागरिक ऐनअन्तर्गत राष्ट्र बैंककी कर्मचारीलाई नियन्त्रणमा लिएका हौं ।’प्रहरीका अनुसार अहिले अदालतबाट अनुमति लिएर उनलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।
आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ
सवालनेपालसंवाददातासोमबार, २२ चैत २०७७

आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



