बलिउड अभिनेत्री कंगना रनावत आफ्नो कडा बयानका लागि प्रसिद्ध छिन् अनि घरिघरि लूक्सबाट पनि चर्चामा रहन्छिन् ।

हालै कंगनालाई पहेंलो सनशाइन सारी र ब्याकलेस ब्लाउजमा देखिएको थियो । सारीमा टेक्सचर्ड प्रिन्ट गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कंगनाले सटल डार्क मेकअपका साथै बोल्ड आईज, लाइट आईश्याडो, बीमिङ हाइलाइटर, बोल्ड रेड लिप्स र कपाललाई मेस्सी लूक दिएर स्टाइलिश देखिएकी थिइन् ।