झापा, बैशाख २:नेपाल भारत सिमाको पुर्वी नाका आजदेखि ३ दिनका बन्द गरिएको छ । भारतको पंश्चीम बंगालमा निर्वाचन भएका कारण आजदेखि काकरभिट्टा नाका ७२ घण्टाका लागि पूर्ण रुपमा बन्द भएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनु भयो । पंश्चीम बंगालमा भोलि शुक्रबार निर्वाचन भएकाले बैशाख ४ गते बेलुकासम्मका लागि पुर्वी नाका बन्द भएको हो ।नाका बन्द भएसंग भारतमा अध्ययन गरेर घर फर्किएका नेपाली बिद्यार्थीहरु भारततर्फको पानीटेकींमा आज बिहानैदेखि अलपत्र परेको खबर प्राप्त भएको छ । भारतिय प्रशासनसंगको समन्वयमा पानीटेर्कीमा अलपत्र परेका नेपाली बिद्यार्थीहरुलाई नेपाल ल्याउने प्रयास भइरहेको प्रशासन स्रोतले जानकारी दिएको छ ।
आजदेखि पुर्वी नाका काकडभिट्टा बन्द
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

आजदेखि पुर्वी नाका काकडभिट्टा बन्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



