दमक/आज बिहान झापाको शिवसताक्षी १ दुधेमा भएको एम्बुलेन्स दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाईते भएका छन । बिहान करिब ४.२० बजे पुर्व पश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना हुदा चालक ललितपुर ७ का ३० बर्षिय उत्सव घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते उनको उपचारका लागि बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको एम्बुलेन्सका सहचालक ३० बर्षिय सन्तोष तामाङ गम्भिर घाइते भएका छन । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुधेमा एम्बुलेन्स आफैं अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

दुधेमा एम्बुलेन्स आफैं अनियन्त्रित दुर्घटना हुँदा चालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



