बर्दिया । जिल्लामा एक स्कुले बालिका बेपत्ता भएकी छन् ।मधुवन नगरपालिका–२ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन् ।हिजो बिहान ९ बजे विद्यालय गएकी बालिका घर नफर्किएको परिवारले जानकारी दिएका छन् ।बेपत्ता थारु नेपाल नमूना माध्यमिक विद्यालय ढोढरीमा कक्षा ७ मा अध्ययनरत छन् ।बालिकाको खोजीका लागि प्रहरी र सरोकारवाला निकायमा आग्रह गरे पनि अहिलेसम्म फेला परेकी छैनन् ।
बर्दियाकी स्कुले बालिका बेपत्ता
सवालनेपालसंवाददाताशुक्रबार, ३ वैशाख २०७८

बर्दियाकी स्कुले बालिका बेपत्ता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



