काठमाडौं - नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ ।भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।मूल्य समायोजनपछि हवाई इन्धनको ७६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य समायोजनापछि पनि निगमलाई अर्धमासिक रुपमा ७० करोड ६६ लाख रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ ।साथै पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा पनि प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ । यो सँगै पेट्रोलको १२१ तथा डिजेल र मटीतेलको १०४ रुपैयाँ कायम भएको आयल निगमले जनाएको छ ।
फेरी बढ्यो हवाई इन्धनको मूल्य, निगमलाई भने अर्धमासिक ७० करोड ६६ लाख घाटा
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

फेरी बढ्यो हवाई इन्धनको मूल्य, निगमलाई भने अर्धमासिक ७० करोड ६६ लाख घाटा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



