काठमाडौंको कलंकी आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिएको हो ।
भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।