काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षमा १४ वटा निर्णय गरेको छ।

सीसीएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आवागमन व्यवस्थापन, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण, क्वारेन्टिन अनुगमन र जनचेतना सम्बन्धमा निर्णय गरेको सिसिएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

यस्ता छन् सीसीएमसी​का १४ निर्णय