काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएकाे बताउनुभएको हो । कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताउनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/bishwaprakash77/status/1389477806187241474?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1389477806187241474%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F52435%2F2021%2F5%2F4%2Fspokesperson-sharma-apart-from-responsibility