झापाको दमक ६ मा माओबादी केन्द्रका मेयरका उम्मेद्वार गगन पुरीको घर छेउमा रहेको शंकाश्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बिहान भेटिएको शंकाश्पद बस्तु बिहान ८ बजे डिस्पोज गरिएको हो । सुरक्षा श्रोतका अनुसार यो सामान्य प्रकारको बिस्फोटक पदार्थ रहेको पाईएको छ । डिस्पोज गर्दा आएको आवाजले आसपासका बासिन्दाहरु त्रसित भएका थिए । यसैगरि दमकको हिमालय माबि अगाडि पनि शंकाश्पद बस्तु फेला परेको जनाईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार त्यहाँ पनि डिस्पोजको तयारी भइरहेको छ । दमक ६ मा डिस्पोज गरेको टोली नै त्यहाँ पुगेर डिस्पोज गर्ने तयारी गर्दैछ ।
BREKING NEWS दमकमा भेटिएको एउटा शंकाश्पद बस्तु डिस्पोज, अर्को ठाउमा पनि भेटिएपछि त्यहाँ पनि डिस्पोजको तयारी
सवाल नेपालसंवाददातामंगलबार, १२ असार २०७४

BREKING NEWS दमकमा भेटिएको एउटा शंकाश्पद बस्तु डिस्पोज, अर्को ठाउमा पनि भेटिएपछि त्यहाँ पनि डिस्पोजको तयारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



