पालमा कोरोना भाइरस संक्रमण दर उच्च रहेको जनाउँदै नेपालस्थित राष्ट्रसंघीय मिसनले तत्काल खोप पठाउन विश्व समुदायलाई आह्वान गरेको छ ।
नेपालस्थित राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले ट्विटरमा लेख्दै खोप पठाउन आग्रह गरेकी हुन् ।
उनले ट्विटरमा लेखेकी छन्, ‘के विश्वले सुनिरहेको छ ? विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैंले पनि बोलिरहेको छ । तत्कालै खोप नेपाल पठाउनुहोस् ।’
उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), संयुक्त राष्ट्रसंघ, युनिसेफ लगायत संस्थालाई ‘मेन्सन’ गरेकी छन् ।
https://twitter.com/NyantiSara/status/1393437517886623748?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1393437517886623748%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.lokaantar.com%2Fstory%2F143954%2F2021%2F5%2F15%2Fmain-news%2Fvaccinemodal









