काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छन् ।

भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड