काठमाडौं– नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्न लागेको छ।

शुक्रबार सिंहदरबारमा बैठक बस्न लागेको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको विपक्षी गठवन्धनले सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको स्थालबाट उनी कार्यदलको बैठकमा सहभागी हुन हिँडेको भन्दै गएका थिए।

बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी सरेको थियो। नेपाल लाइभ बाट