काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज (बिहीबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । बैठकका एजेण्डाबारे जानकारी नदिइएको उनले बताएका छन् । नया पेज बाट साभार