भारतमा शुक्रबार ८४ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ९९६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने दर भने धेरै रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार २४ घण्टामा १ लाख २२ हजार ५९२ जना निको भएका छन् । बितेको ७१ दिनको अवधिमा भारतमा सबैभन्दा कम संक्रमित पुष्टि भएको हो । भारतमा अहिले पनि १ लाख ७६ हजार बढी संक्रमित उपचाररत छन् ।
कोरोनाभाइरस भारतः ८४ हजार संक्रमित थपिए, १ लाख २२ हजार निको भए
सवाल नेपालसंवाददाताशनिबार, २९ जेठ २०७८

कोरोनाभाइरस भारतः ८४ हजार संक्रमित थपिए, १ लाख २२ हजार निको भए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



