एजेन्सी।पति राज कुन्द्रा पोर्न फिल्म कारोबारको आरोपमा पक्राउ परेको केही दिनपछि बलिउड नायिका शिल्पा शेट्टीले मुख खोलेकी छन्।उनले इन्स्टाग्राम एउटा पुस्तकको तस्वीर शेयर गर्दै लेखेकी छन्, “म गहिरो श्वास लिन्छु, यो जानिजानी कि म जिउँदै छु र भाग्यमानी छु। मैले पहिला पनि चुनौतीको सामाना गरेको छु र भविष्यमा पनि चुनौतीको सामाना गरेर बाँच्नेछु।आज मलाई जीवनबाट कसैले पनि भड्काउन सक्दैन।”
पति राज कुन्द्रा पक्राउ परेपछि शिल्पा शेट्टीले मुख खोलिन्– चुनौतीको सामाना गरेर बाँच्नेछु
सवाल नेपालसंवाददाताशुक्रबार, ८ साउन २०७८

पति राज कुन्द्रा पक्राउ परेपछि शिल्पा शेट्टीले मुख खोलिन्– चुनौतीको सामाना गरेर बाँच्नेछु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



