काठमाडाैँ – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूचि छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत साउन ३ गते बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए। उनको पक्षमा १६५ मत परेको थियो।

अहिले एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ बाेलिरहेका छन्। फाइल तस्बिर