काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै छन्।

आज दिउँसो २ बजे भक्तपुरका पार्टी कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्न लागेको एमाले भक्तपुरका सांसद महेश बस्नेतले जनाकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा विशेष सम्बोधन गर्ने बस्नेतले बताए।