झापा । झापाको कन्काई नगरपालिका एकै परिवारका तीनजनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलय झापाका एसपी सानुराम भट्टराईका वर्ष ३४का रविन बिक, उनकी श्रीमती वर्ष २९ की मुना बिक र आठ महिनाकी छोरी रुविना बिक छन् । प्रहरीकाअनुसार घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुन्डिएको फेला परेका छन् । पहिला बच्चालाई झुन्ड्याएर आफूहरु झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
झापामा ८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या
सवालनेपाल संवाददातासोमबार, ७ भदौ २०७८

झापामा ८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



