२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयो जिम्मा विजय यादवलाई दिएका छन् ।
उनी यसअघि अर्थ मन्त्रालय सम्हाल्दै आएको पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जानकारी दिएका छन्।










