काठमाण्डाै – भारतसँगकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे ३६ औँ मिनेटमा नेपालका अन्जन विष्टले गाेल गरेका हुन् ।
दुई वटा मैत्रीपूर्ण फुटबलका लागि भारत नेपाल आएकाे हाे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।