इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।चेन्नई ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । आज बेङ्ग्लोरलाई हराए चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ । साथै ८ खेलमा ५ मा जित र ३ हार बेहोर्दै बेङ्ग्लोर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।त्यसैगरि ९ खेलमा ७ जित र २ हार बेहार्दै १४ अङ्क सहित दिल्ली लिगको शिर्ष स्थानमा रहेको छ । तालिकाको चौथौं स्थानमा कलकत्ता र पाचौं स्थानमा राजस्थान रहेको छ ।
आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई भिड्दै
सवाल नेपालसंवाददाताशुक्रबार, ८ असोज २०७८

आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई भिड्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



