नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

विभिन्न विषयमा छलफल गर्नका लागि मंगलबार (आज) दिउँसो बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३ बजेका लागि बैठक बोलाइए पनि केहिबेर अघि स्थगित गरिएको हो । एजेण्डाहरु तय नभएको कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।

अर्को बुधबार बिहान ११ गते बस्नेछ ।