। प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गतेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको दुई विधेयक सभा समक्ष पढेर सुनाएका थिए । त्यसैगरी प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ प्रतिवेदन पेश गरेका थिए । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्को बैठक असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।