गत असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । उपचाररत थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सुर्खेतदेखि मुगु यात्राका लागि गुडेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका ७ पिना टपने खोलामा दुर्घटनाम हुँदा ३२ जनाको मृत्यु अगाडि नै भइसकेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत छायानाथ रारा नगरपालिका १४ का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको हो ।
असोज २६ को मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३३ पुग्यो
सवाल नेपाल संवाददाताबुधबार, ३ कात्तिक २०७८

असोज २६ को मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३३ पुग्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



