काठमाडौँ, तपाईं कतैको यात्रामा निस्किँदै हुनुहुन्छ रु केही दिनदेखि परेको पानी र बाढी पहिरोले विभिन्न राजमार्ग अवरुद्ध छन् ।बाढी र पहिरोले तीन प्रदेशका राजमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएको छ ।











