नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्ले माथि कार्यकक्षमै दुव्र्यव्यहार भएको छ। काफ्लेलाई आफ्नो गुनासो लिएर समाधानका लागि गएका सेवाग्राहीले हातपात गरेका हुन्।

यसैबीच वैदेशिक रोजगार विभागका प्रवक्ता तथा प्रशासन योजना तथा संस्था दर्ता शाखाका निर्देशक कमल ज्ञवालीले विभागका निर्देशक माथि दुव्र्यव्यहार भएको स्वीकारेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो समस्या लिएर आएका सेवाग्राहीले नै महानिर्देशक काफ्ले माथि कार्यकक्षमै दुव्र्यव्यहार गरे पछि सेवाग्रहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।