ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।