विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् ।

शारीरिक बनोटकै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ ।

सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् । उनको अभिनय रहेका प्रायः चलचित्रले द’र्शकको मन जित्न सफल भएका छन् ।

चल’चित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् । तर पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।