बागलुङको बडिगाड–४ जलजलास्थित भिर जंगलमा ५ थान एकनाले भरुवा भन्दुक फेला परेको छ । लुकाईराखेको अवस्थामा प्रहरीले ती बन्दुक बरामद गरेको हो । प्रहरी चौकी ग्लवालीचौरबाट खटिएको गस्ती टोलीले जङ्गलमा बेवारिसे अवस्थामा लुकाईराखेको अवस्थामा बन्दुक बरामद गरेको जनाइएको छ । ती बन्दुक कसले लुकाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । केही महिना अघि पनि बागलुङकै एक जंगल ओढारमा लुकाईराखेको अवस्थामा बन्दुकहरु प्रहरीले बरामद गरेको थियो ।
बागलुङको जङ्गलमा ५ थान भरुवा बन्दुक फेला
सवाल नेपाल संवाददाताबुधबार, १७ कात्तिक २०७८

बागलुङको जङ्गलमा ५ थान भरुवा बन्दुक फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



