राजधानीको अनामनगरमा आगलागी भएको छ । बिहीबार राति फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ ।
आगो निभाउन अहिले दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।