बाजुरा- जिल्लामा जीप दुर्घटना भएको छ ।

कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप हिमाली गाउँपालिका ७ बाँधु बगरमा दुर्घटना भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिप दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् । जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको प्रहरीले जनाएको छ ।