२०२१ मा गुगलमा सबैभन्दा धेरै खोजिएको फुटबल क्लबको सूचीमा रियल मड्रिड पहिलो नम्बरमा रहेको छ । गुगलले हालै सार्वजनिक गरेको २०२१ को सर्वाधिक खोजी गरिएको सूचीमा फुटबल क्लबतर्फ सबैभन्दा बढी खोजी रियल मड्रिड फुटबल क्लबको भएको छ । गुगलले सार्वजनिक गरेको रिपोर्टअनुसार २०२१ मा रियल मड्रिडको बारेमा खोजी गर्दा प्रयोग भएका शब्दहरू ‘रियल मड्रिड भर्सेस बार्सिलोना’ ‘रियल मड्रिड’, ‘रियल दि मड्रिड’, ‘रियल मड्रिड चेल्सी’ लगायत रहेका छन् । रियल मड्रिडको बारेमा अन्य महिनामा भन्दा अप्रिल महिनामा भने धेरै खोजिएको थियो । यसैगरी सर्वाधिक खोजिएको फुटबल टिमको उत्कृष्ट १० को सूचीमा चेल्सी दोस्रोमा छ भने पीएसजी, बार्सिलोना र एसई पल्मरिस क्रमशः तेस्रो, चौथौ र पाचौं स्थानमा रहेका छन् ।
गुगलमा सर्वाधिक खोजिने क्लब बन्याे रियल मड्रिड
सवालनेपालसंवाददाताबिहीबार, २३ मङ्सिर २०७८

गुगलमा सर्वाधिक खोजिने क्लब बन्याे रियल मड्रिड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



