चर्चित गायक राजेश पायल राई अहिले अमेरीकामा छन् । उनी अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा भाग लिन त्यहाँ गएका हुन् । उक्त कन्सर्टमा गायक राजेशपायल राई ‘माथि हा’तपा’त भएको भन्दै एक भिडियो टिकटकमा भाइरल भएको थियो ।तर अहिले भनिएजस्तो घटना नभएको आयोजकले स्पष्टीकरण दिएको छ । आयोजकका अनुसार फ्यानले बारम्बार गायक राईलाई भेट्न खोजेका थिए । तर उनीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि फ्यानहरु झुक्याएर स्टेजमा गएका थिए । उनीहरुले गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हालेका थिए ।

उक्त घटना नै हा’तपा’त गरेजस्तो देखिएको आयोजकले बताएको छ । आयोजकले थप स्पट्रिकरण दिँदै भनेको छ, पछाडिबाट अंगालो हा’ल्दा हा’त पा’त भ’एको भन्ने सत्यता होइन । उहाँलाई सुरक्षाकर्मीले कसैलाई माथि उक्लिन नदिँदा युवक उक्लिएका थिए । आयोजकले गायक राईलाई केही नभएको र कसैले त्यस्तो नकारात्मक नसोचिदिन आग्रह गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि आयोजकले बताएको छ । फ्यानले आफूलाई पछाडिबाट अचम्म तरिकाले आफूलई अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वा ला मुखी पनि पचाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’ उक्त कार्यक्रमको आयोजक बुद्ध ट्याक्स एण्ड अकाउन्टिङ रहेको थियो ।