‘जेरी’ अभिनेत्री आना शर्माको सोनम शेर्पासँग ब्रेकअप भएको खबर छ । आनाको सोसल मिडियाका स्टोरीमा बारम्बार देखिने सोनम आजभोलि त्यहाँ देखिन्नन् । बरु उनको साटो गायक सुशान्त केसी देखिन थालेका छन् । आना र सोनमको ब्रेकअपको खबरलाई बल दिएको हो, आना र सुशान्तको अंग्रेजी नयाँ वर्षको सेलिब्रेसनले । नयाँ वर्ष मनाउन आना सुशान्तसँग मुस्ताङका गाउँ घुमिरहेकी थिइन् । सुशान्त र आनाका स्टोरीमा एकै ठाउँ स्पट भएको देख्न सकिन्थ्यो ।
गायक सुशान्त केसीसँगको अफेयरमा आना, सोनमसँग ब्रेकअप !
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

गायक सुशान्त केसीसँगको अफेयरमा आना, सोनमसँग ब्रेकअप !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



