केएमसी र नोबेल कलेजका सञ्चालक सुनील शर्मालाई कारबाही गर्न माग गर्दै ८ विद्यार्थी संगठनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुुझाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई भेटेर शर्मालाई कारबाही गर्न माग गरेका हुन् । एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीसँग चर्को शुल्क लिएको भन्दै उनीहरूले शर्मालाई कारबाही गर्न माग गरेका हुन् । केएमसी र नोबेलका विद्यार्थीहरूले शुल्क घटाउन माग गर्दै विगत एक महिनादेखि आन्दोलन गरिरहेका छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएका छन्।
केएमसीका सञ्चालक शर्मालाई कारबाही गर्न विद्यार्थी संगठनकाे माग
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

केएमसीका सञ्चालक शर्मालाई कारबाही गर्न विद्यार्थी संगठनकाे माग
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



