नेपाल क्रिकेट संघले पूर्वप्रशिक्षक अफ्ताब बालोचको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सोमबार नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अफ्ताबको ६८ वर्षको उमेरमा निधन भएको पाकिस्ता क्रिकेट बोर्डले पुष्टि गरेको छ । उहाँको निधनप्रति नेपाललले आज श्रद्धाञ्जली अर्पण गरेको हो । अफ्ताब सन् २००१ मा नेपालको प्रशिक्षकको रुपमा नेपाल आएका थिए । उनको प्रशिक्षणमा नेपालले यु-१७ एसिया कप खेलेको थियो ।
नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षकको निधन
सवालनेपालसंवाददाताबुधबार, १२ माघ २०७८

नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षकको निधन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



