काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १ हजार ५ रुपैयाँले बढेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन आज तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलामा १ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।