चितवन क्षेत्र नम्बर १ मा पनि अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३९४९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने कांग्रेसका डा.विश्वनाथ पौडेलले ३१७६ मत प्राप्त गरी उनको पिछा गरिरहेका छन् ।एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले भने २७०८ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर १ मा घण्टी अगाडि, कांग्रेस पछिपछि
सवाल नेपालसंवाददातामंगलबार, ६ मङ्सिर २०७९

चितवन क्षेत्र नम्बर १ मा घण्टी अगाडि, कांग्रेस पछिपछि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



