मंसीर ६ गते साँझसम्म प्राप्त नतिजाअनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गर्न सफल भएको छ। अग्रतामा पनि कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो स्थानमा छ।

निर्वाचित उम्मेदवार र प्राप्त मत

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस:

१) टेकबहादुर गुरुङ (मनाङ): २,५७५

२) योगेश गौचन थकाली (मुस्ताङ): ३,९९२

३) प्रकाशमान सिंह (काठमाडौं-१): ७,१४३

४) गगनकुमार थापा (काठमाडौं-४): २१,२९३

एमाले:

१) प्रेमलाल महर्जन (ललितपुर-२): १५,०२५

२) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९): ११,९५६

नागरिक उन्मुक्ति:

१) गंगाराम चौधरी (कैलाली-३): २३,१२०

अग्रता:

कांग्रेस: ४६

एमाले: ४०

माओवादी: १७

राष्ट्रिय स्वतन्त्र पार्टी: ११

एकीकृत समाजवादी: ८

राप्रपा: ६

जसपा: ५

नागरिक उन्मुक्ति: ३

लोसपा: २

जनमत पार्टी: १

जनमोर्चा: १

अन्य: ७