चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार १६२२० मतगणना हुँदा लामिछानेले ६४०१ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ४६३६ मत पाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै कांग्रेसका उमेश श्रेष्ठले ४१६५ मत पाएका छन् ।