ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई लगातार पछि परिरहेका छन्।

उनलाई लोकतान्त्रिक संयुक्त गठबन्धन (माओवादी) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री पछि परेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन कार्यालयका अनुसार ४ हजार १ सय २१ मत गणना गर्दा बुढाक्षेत्रीले ५ सय ५६ मतले अग्रता लिएका हुन्।

बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेका

भट्टराईको १६ सय ५ मत छ।