मोरङ- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवार सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन्।

यस्तो छ पछिल्लो मत विवरण-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुजाता कोइराला/कांग्रेस- ७००४

ऋषिकेश पोखरेल/एमाले- ६९८२

२०७४ मा यस क्षेत्रबाट कांग्रेस उम्मेदवार मीनेन्द्र रिजाल विजयी भएका थिए। यसपटक उनी उम्मेदवार छैनन्।