पर्सा - पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ।
रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभयो।
रिजालले ३१ हजार १ सय ४२ मत र मियाँले २५ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।