खेलकुदविश्वकप २०२२

पहिलो हाफमा जापानमाथि जर्मनीको अग्रता

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्वकप फुटबलको पहिलो खेलमा जापानमाथि जर्मनीले पहिलो हाफमा १-० को अग्रता लिएको छ । जर्मनीका लागि खेलको ३३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

आजको खेलमा जर्मनी जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता जापान पनि सोही योजनामा छ ।