सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता कायम राखेका छन्।

यादवले ६ हजार ३८५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्‍पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने ५ हजार ६९३ मत पाएका छन‍्।

उनीहरूबीच ६९२ मतको अन्तर छ। नेकपा एमालेका राजनारायण साह तेस्रो स्थानमा छन‍्।

Esewasoftwaricanic

उनले ४ हजार ४१५ मत पाएका छन्।