झापा- ४ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला विजयी भएका छन् ।

कांग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९ सय ७४ मतान्तरले पराजित गर्दै सिटौला प्रदेशसभामा विजयी भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिटौलाले १९ हजार ४५ मत पाउँदा उप्रेतीले १५ हजार ७१ मत पाए।

उक्त क्षेत्रमा खसेको ४६ हजार एक सय ९८ मतमध्ये २ हजार ३ सय ११ मत बदर भएको थियो ।